गृहपृष्ठ Tag: अब्दुल्लाह अल्मुताइरी
खेलकुद
फुटबलका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुंगिएकाे बताएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । प्रशिक्षक अल्मुताइरीले शनिबार सामाजिक सञ्जालमा एक खेल लेख्दै नेपाली खेकुदको भविष्य जोगाउन नेपाल सरकार, खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई...
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको ‘निर्देशन’ मा टिम छाडेका १० खेलाडीको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) छानबिन समिति गठन गर्न तयार भएको छ । अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले...













