गृहपृष्ठ मन्त्री आलेले बुझाए राजीनामा
मन्त्री आलेले बुझाए राजीनामा
नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले यसअघि ४८ घन्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।
साेहीअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन् । उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।
प्रकाशित समय : १९:२८ बजे


















