गृहपृष्ठ Tag: पहिराे

पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध
पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजंग...

पहिरोले घर बगाउँदा पाँचथरमा ३ जना बेपत्ता
पहिरोले घर बगाउँदा पाँचथरमा ३ जना बेपत्ता

अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र...

कास्कीको सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
कास्कीको सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

कास्कीकाे पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका हाे । पहिरोले त्यहाँ विभिन्न गाई तथा पशु फार्म...

एउटै पालिकामा २१६ पहिराे
एउटै पालिकामा २१६ पहिराे

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराेका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराेका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा...

ताप्लेजुङमा आठ घर पहिराले बगायो
ताप्लेजुङमा आठ घर पहिराले बगायो

ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ-गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी-पहिराले क्षति गर्न थालेको छ । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजंगा गाउँपालिका-६ मामाङ्खे...

पहिराेले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध
पहिराेले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध

बेँसीसहर चामे सडक पहिराेका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका-६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । खरखरे भीरमा ठुला-ठुला ढुंगासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु...

पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी...

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो
पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला...

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७:३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक...

पहिराेबाट विस्थापित २५ परिवारलाई जग्गा
पहिराेबाट विस्थापित २५ परिवारलाई जग्गा

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा-१ को चित्रे गाउँमा पुन:स्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । गत २०७७ साल असार...