कालीगण्डकीमा डुबेर २ जना बेपत्ता
कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित... पुरा समाचार
पहिरोले घर बगाउँदा पाँचथरमा ३ जना बेपत्ता
अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ... पुरा समाचार
बसका सहचालक चिप्लिएर खहरे खोलामा बेपत्ता
नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका-५ स्थित खहरेखोलामा काठमाडौंबाट... पुरा समाचार
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा... पुरा समाचार
ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता
ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।... पुरा समाचार
२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार
लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको... पुरा समाचार
दुई हप्तादेखि महिला बेपत्ता
दोधारा चाँदनी नगरपालिका-७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै... पुरा समाचार
बाघले आक्रमण गरेर लगेपछि चितवनका एक वद्ध बेपत्ता
बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती... पुरा समाचार
७० वर्षीया वृद्धा १२ दिनदेखि बेपत्ता
मेचीनगर नगरपालिका-६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छिन् । आमा बेपत्ता भएको १२... पुरा समाचार
भेरी नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता
भेरी नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा... पुरा समाचार





























