गृहपृष्ठ दुई हप्तादेखि महिला बेपत्ता

दुई हप्तादेखि महिला बेपत्ता

दुई हप्तादेखि महिला बेपत्ता

दोधारा चाँदनी नगरपालिका-७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्कनु हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । 'घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन', उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु