global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गठबन्धन

माओवादी खाेज्दै तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड
माओवादी खाेज्दै तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादी खाेज्दै उनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी...

‘माओवादी एक्लै चुनाव जान सक्दैन भन्ने भ्रम कांग्रेसले नपाल्दा हुन्छ’
‘माओवादी एक्लै चुनाव जान सक्दैन भन्ने भ्रम कांग्रेसले नपाल्दा हुन्छ’

स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । को पहिलो हुने ? दलहरुमा प्रतिस्पर्धा छ । सक्नेहरु आफ्नै बलबुतामा चुनावमा होमिने साहस देखाइरहेका छन् । आफैँप्रति आशंका भएकाहरु तालमेलमार्फत निर्वाचनमा होमिन खोजिरहेका छन् । र, यतिबेला तालमेल गर्न अधिकाशं दलहरुका लागि अपरिहार्यजस्तै...

सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत
सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत

नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीबाट खटिने केन्द्रीय प्रतिनिधिलाई प्रशिक्षण दिँदै गठबन्धनका दलका नेताहरूकाे चित्त दुख्नेगरी नबोल्न निर्देशन नै दिए । किनकि देउवा गठबन्धनका दलहरुसँग तालमेल गर्दै आगामी चुनावमा भाग लिन खोजिरहेका छन् ।...