गृहपृष्ठ Tag: तालमेल
सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । साथै गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल...
चुनावी तालमेलको ताल मिलाउन झण्डाझण्डै विभाजनको डिलमा पुगेको सत्ता गठबन्धन बुधबारबाट एउटा सहमतिमा आएको छ । त्यो सहमतिअनुसार महानगर र उपमहानगरको भागबण्डा मिलेपछि दलहरुले अब सिंगै चुनावमा जाने विश्वास त बनाएका छन्, तर गठबन्धनभित्रै एकअर्कामा रहेको अविश्वासले ढुकचुक कायमै छ ।...
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सत्ता गठबन्धनबीच प्रदेश १ मा चुनावी तालमेल हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो । प्रदेश १ का १४ जिल्लामध्ये...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने विषयमा तल्लो कमिटी स्वतन्त्र रहेको बताए । कुनै जिल्लामा तालमेल भएको र...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादी खाेज्दै उनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी...














