global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए । पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए ।

६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु