गृहपृष्ठ Tag: स्थानीय तह निर्वाचन

आगामी स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनय गर्ने समय तोकेको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै सो कुरा जानकारी गराएको हो । त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारकोविरुद्धमा उजुरी दिने समय रहेको छ...

स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । को पहिलो हुने ? दलहरुमा प्रतिस्पर्धा छ । सक्नेहरु आफ्नै बलबुतामा चुनावमा होमिने साहस देखाइरहेका छन् । आफैँप्रति आशंका भएकाहरु तालमेलमार्फत निर्वाचनमा होमिन खोजिरहेका छन् । र, यतिबेला तालमेल गर्न अधिकाशं दलहरुका लागि अपरिहार्यजस्तै...

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित भएको 'निर्वाचन आचारसंहिता २०७८'को दफा ४ मा फेसबुक, ट्वीटर, युट्युब लगायतलाई लक्षित गरेर प्रावधानहरू राखिएका छन् । आयोगले सामाजिक सञ्जालमा...

आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने मंगलबार...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए । पालिका वा सिटका हिसाबले यति...

अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना बाहेकका निकायलाई करिब १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको...

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले...

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले जानकारी दिए । उनका अनुसार...