गृहपृष्ठ Tag: स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन: कुन दलका कति जनप्रतिनिधि ?
स्थानीय तह निर्वाचन: कुन दलका कति जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको...

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 
ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् ।  नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।  एमालेकै नेता...

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन
निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छन् । आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न...

कर्णालीमा कसले कति स्थान गुमायो, कसले बढायो ?
कर्णालीमा कसले कति स्थान गुमायो, कसले बढायो ?

स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कतै बढेको पाइएको छ ।  प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा,  नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा (एमाले) तेस्रो स्थानमा पुगेका छन् भने  केही स्वतन्त्र उम्मेदवार पनि विजय हात...

पोखरामा आचार्यको अग्रता कायमै
पोखरामा आचार्यको अग्रता कायमै

स्थानीय तह  निर्वाचनअन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख ४ हजार २१२ मतगणना सकिएको छ । पोखरामा आज दिउँसो १ बजेसम्मको  मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो...

सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे समीक्षा
सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे समीक्षा

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा भएको छ ।  निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय...

८० प्रतिशत मत गणना सम्पन्न
८० प्रतिशत मत गणना सम्पन्न

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज दिउँसो ३ः३० बजेसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ ।  हालसम्म प्रमुखमा १७४,...

स्थानीय तह निर्वाचन : ५०४ पालिका प्रमुखको परिणाम आउँदा कुन दलले कति जिते ?
स्थानीय तह निर्वाचन : ५०४ पालिका प्रमुखको परिणाम आउँदा कुन दलले कति जिते ?

वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनकाे मतपरिणा आउने क्रम अन्तिम चरणतर्फ पुगेकाे छ । बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाकाे चुनावी परिणाम आइसकेकाे छ । पछिल्लाे मत परिणामअनुसार सत्तारूढ दल नेपाली कांग्रेसले २२६ पालिका प्रमुख जित्दै पहिलो स्थानमा छ...

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका...