गृहपृष्ठ Tag: स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएर देशभरका पालिकाहरूमा मतगणना जारी छ । कतिपय स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले दलहरूको स्थानीय तहको उपस्थिति देखाइरहेको छ । सुरुवाती चरणमा आएका नतिजाले हिजोसम्म नेकपा (एमाले)लाई...

स्थानीय तहको निर्वाचनको दिन आज देशभर मतदान हुँदैछ । आफ्नो घरको नजिकैको मतदान केन्द्रमा गएर मतदाताहरु मत हाल्न थालेका छन् । बिहानैदेखि पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर...

काठमाडौँ उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौँ मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँदै बाहिरिएका हुन् । आ–आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँठाउँमा भेला भएर...

निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन...

सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन...

निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैँ मत हाल्न नसक्ने मतदाताले एक घरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै...

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाविपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमलाई पुनःआग्रह गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त...

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम(डटपेनले सही गराउन सकिने भएको छ । आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार...

स्थानीय तहको निर्वाचनअन्तर्गत ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध भएका हुन् । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित...