गृहपृष्ठ Tag: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

गुणस्तरयुक्त सेवामा जोड
गुणस्तरयुक्त सेवामा जोड

काठमाडौँ । स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा र सुलभ स्वास्थ्य सेवा ः हाम्रो चाहना’ नारासहित आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या अन्तर्गतको स्वास्थ्यसेवा विभागको उपचारात्मक महाशाखाले दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान...

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ । सम्मेलनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सचिव डा प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । उनले स्वास्थ्य...

राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता
राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले यथाशिघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए । मन्त्री पौडेलले वाग्मती...

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले अहिलेकै नीति, नियमले...

निर्वाचनका दिन खोप सञ्चालन नहुने
निर्वाचनका दिन खोप सञ्चालन नहुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ ।  मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त...