nmb bank

गृहपृष्ठ Tag: पोखरा महानगरपालिका

ल्याण्डफिल सार्न पोखराको प्रयास असफल
ल्याण्डफिल सार्न पोखराको प्रयास असफल

पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट नहटाउँदा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा समस्या देखिने भएको छ । सरकारले निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ तारिखदेखि सन्चालन गर्ने निर्णय गरिसकेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले उद्घघाटनको तयारी पनि...

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको...

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई पाँच लाखका दरले अनुदान विरतण...

युवालाई स्वरोजगार बनाइने
युवालाई स्वरोजगार बनाइने

पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा पाँच करोड विनियोजन गरेकामा युवा...

पोखरा महानगरका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा
पोखरा महानगरका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने...

पोखराका मेयर आचार्यसँग ४३ करोड ६१ लाख सम्पत्ति
पोखराका मेयर आचार्यसँग ४३ करोड ६१ लाख सम्पत्ति

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार उनले सार्वजनकि गरेको सम्पत्ति विवरण अनुसार उनी झन्डै आधा अर्बको मालिक देखिएका छन् । अभिभावक र सन्तानका नाम भएको सम्पत्ति उल्लेख नगरी आचार्यले आफ्नो श्रीमतीको नाममा रहेको...

पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख
पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख

भौगोलिक रुपमा देशकै सबैभन्दा ठुलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवर्द्धन, हरित, उत्थानशील र दिगो...

पोखराको नीति तथा कार्यक्रम : कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि (पूर्णपाठ)
पोखराको नीति तथा कार्यक्रम : कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि (पूर्णपाठ)

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगर प्रमुख धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गरेका हुन् ।  कृषिलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी आवको महानगरको नीति तथा कार्यक्रम ल्याएका...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने

सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताए । सरकारले आर्थिक...