गृहपृष्ठ Tag: ल्याण्डफिल साइट
फोहोरको समस्या
ल्याण्डफिल सार्न पोखराको प्रयास असफल

अधिकांश फोहोर ल्याण्डफिलमा लगेर थुपारिन्छ । ल्याण्डफिल साइट नहटाएपछि विमानस्थल आयोजनाले बाँदर धपाउने यन्त्र ल्याएर चरा लखेट्ने तयारी गरेको छ । पूरानो विमानस्थलको यन्त्र लगेर राखिएको आयोजनाले जनाएको छ ।











