गृहपृष्ठ वैशाख ११ र १२ उम्मेदवारी मनोनयन, १६ गते अन्तिम नामावली (यस्तो छ चुनाव तालिका)

वैशाख ११ र १२ उम्मेदवारी मनोनयन, १६ गते अन्तिम नामावली (यस्तो छ चुनाव तालिका)

वैशाख ११ र १२ उम्मेदवारी मनोनयन, १६ गते अन्तिम नामावली (यस्तो छ चुनाव तालिका)

आगामी स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनय गर्ने समय तोकेको छ ।

निर्वाचन आयोगले सूचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारकोविरुद्धमा उजुरी दिने समय रहेको छ । साथै वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति तोकिएको आयोगले जनाएको छ ।


 

प्रकाशित समय : २२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु