global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: सनराइज बैंक

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सनराइज बैंकद्वारा बैंकिङ सुरक्षासम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण
सनराइज बैंकद्वारा बैंकिङ सुरक्षासम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

सन्‌राइज बैंक लिमिटेडले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानीहरु समेटेर बैंकले ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएर सीआईबीलाई हस्तान्तरण गरेको हो । बैंकिङ पहुँच बढ्दै...

सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट
सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको...

सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, दुई टिकट किन्दा एउटा नि:शुल्क
सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, दुई टिकट किन्दा एउटा नि:शुल्क

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ । यसअनुसार सनराइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो । पुस १ देखि तीन महिनासम्म...

सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने
सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने

सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले निष्कासन गर्ने २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री...

सनराइज बैंकमा रोजगारीको अवसर(सूचनासहित)
सनराइज बैंकमा रोजगारीको अवसर(सूचनासहित)

सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सूचना:...

सनराइज बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता
सनराइज बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता सम्पन्न भई सेवा सुरु भएको छ । यस सहकार्यपश्चात सनराइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी मोबाइल...

सनराइज बैंकद्वारा शैक्षिक सामग्री सहयोग
सनराइज बैंकद्वारा शैक्षिक सामग्री सहयोग

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा अध्यनरत २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले बुधबार एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको साे विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी...

सनराइज बैंकको नयाँ सुविधा : अब एटीएम कार्डमा पनि फोटो
सनराइज बैंकको नयाँ सुविधा : अब एटीएम कार्डमा पनि फोटो

अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो । जसको सुरूआत आइतबारदेखि भएको छ । बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटो सहितको कार्ड...

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य
सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ भन्ने मूल नाराका साथ बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल सेवाका लागि सहकार्य भएको छ । आज सनराइज बैंकको केन्द्रीय कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रमकाबीच सनराइज बैंकका नायब...