गृहपृष्ठ Tag: सनराइज बैंक
सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले 'अन्तर बैंक रकमान्तर सुविधा' लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्तरगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा...