गृहपृष्ठ सनराइज बैंकमा रोजगारीको अवसर(सूचनासहित)
सनराइज बैंकमा रोजगारीको अवसर(सूचनासहित)

सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
सूचना:
प्रकाशित समय : १०:३७ बजे