गृहपृष्ठ लुम्बिनी
केही दिनअघि रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटी युवती भेटिइन् । ती युवती वास्तवमा काठमाडौंबाट संयुक्त अरब इमिरेट्स (यूएई)का लागि उडाइएकी थिइन् । तर, यूएई पुगेँ भनेर विमानबाट झरेकी ती युवती त्यतिबेला झसंग भइन्, जतिबेला ट्याक्सी चालकले उनलाई भैरहवा आइपुगेको...
पुरातत्व विभागले रुपन्देहीको शुद्धोधन गाउँपालिका–५, मानपकडी दर्बाह क्षेत्रमा रहेको भुवनेश्वरी कोटहीमाई मन्दिरपरिसरमा उत्खनन् सुरु गरेको छ । आइतबारबाट सुरु गरेको विभागले प्रारम्भिक उत्खनन् जारी राखेको हो । लुम्बिनीको मायादेवी मन्दिरपरिसरमा भेटिएको जस्तो पातलो खालको इँट्टा उत्खनन क्षेत्रमा स्थानीयहरुले देखिएको भन्ने...
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सांसद सन्तोष पाण्डेको अगुवाइमा भैरहवामा निर्माणाधीन विमानस्थलमा अवरोध गरिएको छ । मुआब्जा नपाएका स्थानीय बासिन्दालाई उचालेर पाण्डेले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध पुर्याएका छन् । आयोजनाले रकम निर्धारण गरेको दुई...
प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण ३० मिनेट पछि सारिएको छ । आज दिउँसो बसेको बैठकमा कांग्रेसका डिल्लीबहादुर चौधरीले बजेटले प्रदेशको समग्र विकासका विषयमा सम्बोधन गर्न नसकेको भन्दै अबरुद्ध गर्ने बताउका थिए...
विषादी अन्वेशषण द्रुत विश्लेषण ईकाई(ल्याब)मा सञ्चालक समिति गठन गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको उक्त विषादी परिक्षण ल्याब कार्यविधि आएपनि सञ्चालक समिति गठन हुन नसकेको थिए । आईतबार विषादी द्रुत विश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि २०७१ को...
बुटवलका संगित पौडेल ‘लुम्बिनी राइजिङ स्टार सिजन टु’ को विजेता घोषित भएका छन् । गायन रियालिटी शो लुम्बिनी राइजिङ स्टार घोषित भएसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै अन्य आकर्षक पुरस्कार पनि प्राप्त गरेका छन् ।...
मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद) धुमधामका साथ मनाइएको छ । एक महिना सम्म रोजा(ब्रत) बसेर शनिवार ब्रत तोडी एक आपसमा शुभकामना साटासाट गरी ईद मनाइएको हो । बुटवलमा पनि मदिना मदरसा मस्जिद प्रबन्ध परिषदको आयोजनामा समुहिक नमाज...
आगामी आर्थिक वर्षको बजेटमा प्रदेश ५ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश ५ सरकारले आगामी वर्षका लागि कुल २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकोमा कृषि, भूमि व्यवस्था र सरहकारीतर्फ १० अर्ब ३० करोड...
प्रदेश नं. ७ को प्रदेशसभा बैठकमा प्रदेश सरकारले आव २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन्...
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको हो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला...












