गृहपृष्ठ लुम्बिनी

सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने
सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानून विषयमा बिहीबार पूर्वी नवलपरासीस्थित नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् । जिल्लाका शैक्षिक...

बुटवलमा ‘ट्रान्सपोर्ट भिजेल’ : कामभन्दा कुरा धेरै, निर्माण अधुरै
बुटवलमा ‘ट्रान्सपोर्ट भिजेल’ : कामभन्दा कुरा धेरै, निर्माण अधुरै

  रुपन्देहीको ढुवानी व्यवसायलाई व्यवस्थित गर्नेगरी अघि बढाइएको ‘ट्रान्सपोर्ट भिलेज’ निर्माणमा ढिलाइ भएको छ । ढुवानी व्यवसायी संघ रुपन्देहीको पहलमा बुटवल उपमहानगरपालिका–१२, आरम्भ रिर्साटनजिकै रहेको ८ बिघा जग्गामा ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन बुटवल उपमहानगरपालिकाले स्वीकृति दिइसक्दा पनि निर्माणमा ढिलाइ भएको हो...

दाङमा अझै २१ जना कमलरी
दाङमा अझै २१ जना कमलरी

एक अध्ययनले दाङमा अझैसम्म पनि २१ जना बालिका कमलरीका रुपमा रहेका र त्यसमध्ये पनि ११ जना १६ वर्षभन्दा कम उमेरका रहेको देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको...

संग्रहालय समितिबाट महासंघ बाहिरियो
संग्रहालय समितिबाट महासंघ बाहिरियो

आदिवासी जनजाति संग्रहालय निर्माणबाट आदिवासी जनजाति महासंघ रुपन्देहीमा आबद्ध ११ संस्था वाहिरएका छन् । बुटवल हिलपार्क परिषद् ले आफ्नो परिसर भित्र निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय कुनै पनि संमन्वय नै नगरी अगाडी बढेको भन्दै महासंघ र एकल जातिय विभिन्न...

कार्यकारी राष्ट्रपतिको कुरा ‘आउटडेटेड’ : नेकपा नेता भुसाल
कार्यकारी राष्ट्रपतिको कुरा ‘आउटडेटेड’ : नेकपा नेता भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताएका छन् । ‘अनुदानले देश बन्दैन, अनुदानमा के–के सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य  भए ऋणले राष्ट्र डुब्दैन ।’...

नीति तथा कार्यक्रमसहित दुई विधेयक सर्वसम्मत पारित
नीति तथा कार्यक्रमसहित दुई विधेयक सर्वसम्मत पारित

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट गत शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको नीति कार्यक्रम सर्वसम्मततिले पारित भएको हो । बैठकबाट प्रदेश ५ को वित्त व्यवस्थापन विधेयक र प्रदेश...

प्रदेश ५ का स्थानीय जनप्रतिनिधिले तलब खाने बाटो खुल्यो
प्रदेश ५ का स्थानीय जनप्रतिनिधिले तलब खाने बाटो खुल्यो

प्रदेश  नम्बर ५ का  प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखबाट विधेयक प्रमाणिकरण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलब÷भत्ता खाने बाटो खुलेको छ । जसअनुसार जिल्ला समन्वय...

पाल्पामा १७ जना कुष्ठरोगी भेटिए
पाल्पामा १७ जना कुष्ठरोगी भेटिए

पाल्पामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिए ।  यसरी फेला परेका...

उपमेयर क्रिकेट प्रतियोगितामा साइनिङ स्टार र जनज्योति विजयी
उपमेयर क्रिकेट प्रतियोगितामा साइनिङ स्टार र जनज्योति विजयी

कोहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा साइनिङ स्टार मावि विजयी भएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा साइनिङ स्टार माविले २ रनको रोचक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ...

बोक्सादीमा जिपले भित्र्याएको खुसी 
बोक्सादीमा जिपले भित्र्याएको खुसी 

नेपालका यस्ता धेरै गाँउ छन् जहाँ यातायात सुविधाको अभावका कारण दैनिक जीवन कष्टकर छ । त्यसैमध्येको एउटा गाँउ हो पाल्पाको माथागढी गाँउपालिका- २, बोक्सादी । जहाँ पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप...