गृहपृष्ठ लुम्बिनी
आदिवासी जनजाति संग्रहालय निर्माणबाट आदिवासी जनजाति महासंघ रुपन्देहीमा आबद्ध ११ संस्था वाहिरएका छन् । बुटवल हिलपार्क परिषद् ले आफ्नो परिसर भित्र निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय कुनै पनि संमन्वय नै नगरी अगाडी बढेको भन्दै महासंघ र एकल जातिय विभिन्न...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताएका छन् । ‘अनुदानले देश बन्दैन, अनुदानमा के–के सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’...
प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट गत शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको नीति कार्यक्रम सर्वसम्मततिले पारित भएको हो । बैठकबाट प्रदेश ५ को वित्त व्यवस्थापन विधेयक र प्रदेश...
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखबाट विधेयक प्रमाणिकरण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलब÷भत्ता खाने बाटो खुलेको छ । जसअनुसार जिल्ला समन्वय...
पाल्पामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिए । यसरी फेला परेका...
कोहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा साइनिङ स्टार मावि विजयी भएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा साइनिङ स्टार माविले २ रनको रोचक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ...
नेपालका यस्ता धेरै गाँउ छन् जहाँ यातायात सुविधाको अभावका कारण दैनिक जीवन कष्टकर छ । त्यसैमध्येको एउटा गाँउ हो पाल्पाको माथागढी गाँउपालिका- २, बोक्सादी । जहाँ पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप...
सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानमा अर्घाखाँची सिमेन्ट प्रा.लि.ले आफ्नो सहभागिता जनाएको छ । अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३ हजार ३ सय विद्यार्थीहरुलाई...
कपिलवस्तु- जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैंसी चराउन गएकी बोल्न नसक्ने...
दाङ- जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा शुक्रबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले...












