गृहपृष्ठ लुम्बिनी
बुटवल– मुलुकमा लगानीको वातावरण बनाउँदै उद्योगीलाई सहुलियत तथा विशेष सुविधा प्रदान गर्ने गरी भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको छ । तर, स्थापना भएको लामो समय बितिसक्दा पनि उद्योगी भैरहवा सेजमा उद्योग स्थापनाका लागि चासो देखाएका छैनन् । विद्युत...
तुल्सीपर, दाङ- कामना सेवा विकास बैंकले ५१ औँ शाखा कार्यालय तुलसीपुरमा बिस्तार गरेको छ। बुधबार नयाँ शाखाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत शुसासन, जोखिम व्यवस्थापन...
नेपालगन्ज- बाँके राप्ती सोनारी-८ बालापुरकी २२ वर्षिया माया विकले आफ्नो पढ्ने रहरलाई पुरा गर्न सहयोगी हातहरुको खोजिमा छन् । गाउँ कै विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न सुरु गरेकी माया सोही विद्यालयमा अध्ययन गर्ने छोरा र छोरीसंगै विद्यालय जाने गरेकी छन्...
तुलसीपुर- दाङको तुलसीपुरमा झण्डै एक सय कुकुरको बन्ध्याकरण गरिएको छ । निःशुल्क कुकुरको बन्ध्याकरण शिविर संचालन गरेर ९६ वटा कुकुरको बन्ध्याकरण गरेको तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका अन्तर्गत पशुसेवा शाखाले जनाएको छ । भुस्याहा कुकुर २५ र घरमा पालिएका ७१ वटा कुकुरको...
दाङ- जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर...












