गृहपृष्ठ अटो
नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ प्रश्यांग, पोखरामा सञ्चालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नि ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक...
जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्लुएम द्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरको थियो । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो...
बेनेली नेपालले मोटो ब्लगर्स सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्नो रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको जनाएको छ । उक्त सम्मेलनमा ४० भन्दा बढी मोटोब्लगर्स सहभागी थिए । बैठकले...
नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘बबाल फाइनान्स अफर' ल्याएको छ । जगदम्बा मोटर्सले आकर्षक सुविधा सहितको योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउन पेमेन्ट सुविधामा अथवा न्यूनतम...
सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ गरेको प्रथम वर्ष सफलतापूर्वक पूरा गरेको छ । पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ । छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको...
नाडा अटो एक्स्पो २०२२ स्थगित भएको छ । आगामी भाद्र ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गतेदेखि...
सिप्रदी अटो पार्ट्स र टाटा मोटर्सले आयोजना गरेको मेकानिकहरूको सीप र क्षमताको प्रतिस्पर्धामा उमेश मानन्धर प्रथम स्थान ओगट्न सफल भएका छन् । नेपालभर छरिएर रहेका १२ सयभन्दा बढी प्रतिस्पर्धीमध्ये बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम...
सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । कम्पनीका अनुसार लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीहरुलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्सजस्ता प्रयोजनका लागि लोकोन्याभ अत्यन्त...
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको आयोजकले जनाएको छ । उक्त राइडमा सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो।...
नेपालमा टीभीएस टु ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा-३, स्थुलीस्थित सुविधासम्पन्न नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ टोखामा नयाँ शोरुम...












