गृहपृष्ठ अटो
लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा खुलेको छ । शोरुमको उद्घाटन यही साउन ५ गते हुन लागेको हो । बज्र ग्रुपअन्तर्गतको इभी मोटर्स नेपालले जनकपुरको लागि इन्द्रेणी अटोमोबाइललाई आधिकारिक बिक्रेता घोषणा गरेको हो । लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर...
कार निर्माता कम्पनी हुन्डाईले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ । कम्पनीले फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार...
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विंगर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त हुने कम्पनीले जनाएको छ । २.२ लिटरको...
ग्रेटवाल मोटर्सको अधिकृत बिक्रेता जीडब्ल्यूएम नेपालले आफ्नो बिक्रीपछिको सेवा ललितपुर जिल्लाको चाकुपाटमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वस्तरीय सुविधाहरुको मापदण्डअनुसारको सर्भिस सेन्टर खोलेको हो । कम्पनीका अनुसार सेन्टरले १५ हजार वर्गफिट बढी क्षेत्र ओगटेको छ । यसमा प्रतिमहिना छ...
किङलङका विद्युतीय भ्यान नेपाल भित्रिएका छन् । किङलङको आधिकारिक बिक्रेता श्री इको भिजिनरीले प्रालिले नेपाल भित्र्याएकाे हो । कम्पनीका अनुसार ५१ किलोवाट आवर ब्याट्री रहेको भ्यान २०० किमीसम्मको रेञ्ज दिन्छ । किङलङका भ्यानहरू सार्वजनिक यातायात बाहेक एम्बुलेन्स, कार्गो रूपमा रहेको छ...
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताएका छन् । बुधबार नाडा अटोमोबाइल्स एशोसियसनको प्रतिनिधि मण्डललेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ प्लाण्ट स्थापना गरी बढ्दाे व्यापार घाटा कम...
नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार दुई मोडलमा ६० हजार र अर्को दुई मोडलमा क्रमश: ५८ हजार र ४० हजार रुपैयाँको दरले...
नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले 'चेरी टिग्गाो ७ प्रो' औपचारिक रूपमा लन्च गरेको छ । प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शो रुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । चेरी...
हुण्डाईले इलेक्ट्रिक सेडान आयोनिक-६ गाडी सार्वजनिक गरेको छ । आयोनिक ६ इभी सेग्मेन्टको तेस्रो गाडी हो । यसभन्दा अगाडि रेट्रो-स्टाइल आयोनिक-५ क्रसओभर र आयोनिक ह्याचब्याक लाइनअपमा थिए । यो गाडी एक पटकको फुल चार्जमा ४८२ किलोमिटटर दुरी पार गर्न सक्छ । सेडान...
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री-वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल र मिस इन्टरनेसनल २०१७ नीति शाहले संयुक्त रुपमा शोरुम उद्घाटन गरेका हुन्...












