गृहपृष्ठ अटो
टू–ह्वीलर्स कम्पनी टीभीएसले अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइडअन्तर्गत नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइटको आयोजना गरेकाे छ । त्यस क्रममा ४० जना राइडर सहभागी रहेका कम्पनीले जनाएकाे छ । त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा...
टीभीएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । आइतबार आयोजना भएको यस राइड बुटवलबाट सुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु...
हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ । सकारात्मक परिवर्तन अभियानअन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । सो...
सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ यही सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी गरेकाे हाे । प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान...
आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभी एक्स्पो २०२२को आयोजना गर्दै छ । सो एक्स्पोका लागि आजबाट भदाै ५ गते सम्मका लागि स्टल बुकिङसमेत खुला गरिएको नाडा...
नेपालमा टीभीएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।...
देशभित्र उल्लेख्य रूपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन...
निरन्तर उत्कृष्टताका नयाँ-नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले 'नम्बर १'को पहिचान सफलताका साथ स्थापित गरेको छ । आइसी र इभीजस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको...
नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले पहिलो पटक नाडा...
अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलोपटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्राका गाडीले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास भएकाे कम्पनीले जनाएकाे छ । बजारको वर्तमान...












