नाडा ईभी एक्स्पो : तयारी तीव्र, लक्की ड्र सम्पन्न
नाडा ईभी एक्स्पो : तयारी तीव्र, लक्की ड्र सम्पन्न

पहिलोपटक हुन लागेको 'नाडा ईभी एक्स्पो २०२२'को तयारी तीव्र गतिमा अगाडि बढिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा चारपांग्रे, तीनपांग्रे दुईपांग्रे विद्युतीय सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहनेछ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ...

फोर्स मोटर्सको ‘दसैं तिहार अफर’ सार्वजनिक
फोर्स मोटर्सको ‘दसैं तिहार अफर’ सार्वजनिक

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा कुनै पनि गाडीको खरीदमा उपहारको वर्षा लिएर आएको छ । यसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टीभाी, स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ । यस...

फक्सवागनले ल्यायो दसैं-तिहार लक्षित अफर
फक्सवागनले ल्यायो दसैं-तिहार लक्षित अफर

फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दसैं र तिहारको अवसरलाई लक्षित गर्दै 'Unbeatable Festive Offe' योजना ल्याएको छ । यो योजनाअन्तर्गत फक्सवागन प्रिमियम चारपांग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको...

हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक
हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंकाे उपलक्ष्यमा 'आहा दसैं चाडपर्वको उमंग HERO चढी दंंग' भन्ने नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का...

अग्नि ग्रुपद्वारा कुरिनटार महिन्द्राको थ्रीएस शोरुम स्थापना
अग्नि ग्रुपद्वारा कुरिनटार महिन्द्राको थ्रीएस शोरुम स्थापना

अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती क्षेत्र कुरिनटार महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले...

टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड
टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड

दुईपांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले सहभागिता...

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’को विजेता घोषित
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’को विजेता घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाईट २०७८’ बम्पर विजेताको नाम घोषणा गरेको छ । बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो । बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७० भएका काठमाडौंका...

फोटोन मोटर्सले बजारमा ल्यायो ‘ट्युनल्याण्ड इ प्लस’
फोटोन मोटर्सले बजारमा ल्यायो ‘ट्युनल्याण्ड इ प्लस’

फोटोन मोटर्स नेपालले आफ्नो नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध गराएको छ । नयाँ ट्युनल्यान्ड इ प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भुत संयोजन भएको कम्पनीकाे दाबी छ । कम्पनीले भनेको छ, ‘पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिहरुका साथ नेपाली बजारमा...

विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए
विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको...

टाटा मोटर्सको दसैंमा ‘द-सही’ अफरमा छानी-छानी उपहार
टाटा मोटर्सको दसैंमा ‘द-सही’ अफरमा छानी-छानी उपहार

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैंलाई थप उत्साहजनक बनाउन ‘दसैंमा द-सही अफर’ ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विंगर, म्याजिक...