गृहपृष्ठ अटो
यो वर्षको दसैँ र तिहारको अवसरमा जावा मोटरसाइकलले अफर ल्याएको छ । जावा नेपालले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने अफर ल्याएको हो । कम्पनीका अनुसार हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ...
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र...
केटीएम इन्टरनेशनल ट्रेडिब प्रालिले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दसैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले 'दसैं फिएस्टा' अफर ल्याएको छ । याे अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा...
नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टीएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेकाे गरेको छ । भदाै २१ गते औपचारिक रुपमा बिक्री सुरू गरिएको यस मिनी ट्रक नेपालको सबै मुख्य सहरमा उपलब्ध गराइएको कम्पनीले जानकारी...
बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार र छट योजना ल्याएको छ । यस योजनाको नाम ‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि योजनाको सुरुवात गरेको हो । कम्पनीका...
ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भीजी इम्पेक्स प्रालिले दसैं, तिहार र छठको अवसर पारी जीडब्लुएमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजना उपलब्ध गराउने भएको छ । यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी- हाभल...
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो...
होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैं शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । स्क्र्याच कुपनमार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन...
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौ...
नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको...












