हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक

हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले नेपालीको महान चाड बडा दशै २०७९ को उपलक्ष्यमा 'आहा दशै चाडपर्वको उमंग HERO चढी दंंग' भन्ने नयाँ योजना ल्याएको छ ।