गृहपृष्ठ हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक
हिरोको ‘आहा दसैं चाडपर्वको उमंग, हिरो चढी दंंग’ योजना सार्वजनिक
नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दसैंकाे उपलक्ष्यमा ‘आहा दसैं चाडपर्वको उमंग HERO चढी दंंग’ भन्ने नयाँ योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ लाख रूपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद पाउने छन् ।
यसका साथै, सबै HERO MOTERCYCLE / SCOOTER मा शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।
प्रकाशित समय : १७:५१ बजे



















