global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नाडा इभी एक्स्पो २०२२’को स्टल बुकिङ खुला

‘नाडा इभी एक्स्पो २०२२’को स्टल बुकिङ खुला

‘नाडा इभी एक्स्पो २०२२’को स्टल बुकिङ खुला

आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभी एक्स्पो २०२२को आयोजना गर्दै छ ।

सो एक्स्पोका लागि आजबाट भदाै ५ गते सम्मका लागि स्टल बुकिङसमेत खुला गरिएको नाडा इभी एक्स्पाे २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्स्पाेमा सहभागिताका लागि अनुरोध गरेका छन् । एक्स्पाेमा सबैबाट आवश्यक सहयोगको लागि उनकाे आग्रह छ ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु