गृहपृष्ठ Tag: नाडा
नाडा अटो एक्स्पो २०२२ स्थगित

नाडा अटो एक्स्पो २०२२ स्थगित भएको छ । आगामी भाद्र ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर फिर्ता लिन माग गरेको छ । साथै छ/छ महिनामा जाचँपास गर्नुपर्ने नीति अव्यवहारिक भएको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गर्न माग गरेको हो । ‘गण्डकी प्रदेश सरकारले आगामी...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख...
नाडाअटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य...
अटो व्यापारीहरुको छाता संस्था नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले विद्युतिय सवारी साधनको भन्सार तथा अन्तशुल्क बढाएर सरकारले निरुत्साहित गरेको आरोप लगाएको छ । देशमा उत्पादित जलविद्युतको बजारीकरणका साथै इन्धन आयातमा विद्युतीय सवारी साधनको भुमिका महत्वपूर्ण हुने भए पनि सरकारले यसलाई...












