global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु