गृहपृष्ठ आईपिएलमा आज लखनउ र मुम्बई भिड्दै

आईपिएलमा आज लखनउ र मुम्बई भिड्दै

आईपिएलमा आज लखनउ र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग  (आईपिएल) टी-२० क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स  भिड्ने भयका छन् । यि दुई बिचको खेल साँझ  ७ ; ४५ मा मुम्बईमा  हुने भएको छ  लखनउ आज हुने खेलमा पाँचौ जितको खोजीमा रहेको छ ।

यस अघि खेलेका ७ ओटा खेलमा ४ ओटा खेल जितेको छ । ४ ओटा खेल जिते सँगै लखनउ ८ अंक सहित चौथो स्थानमा रहेको छ । मुम्बई ले यस अघि ७ खेल खेलेको छ । मुम्बईले यस अघि खेलेका ७ वटै खेलमा हार व्यहोरेको छ । मुम्बई  अंक विहिन खेल तालीको पुच्छरमा रहेको छ ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु