काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अजोड इन्स्योरेन्स, आइएमई मोटर्स तथा आइएमई अटोमोटिम्भसबीच बिमा कारोबारसम्बन्धी सम्झौता

20.37K
shares

अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिबीच नगद रहित बीमा दाबी सहितको बिमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रालि र आइएमई अटोमोटिभ्स प्रालिका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिसँग सवारी साधनहरुको दुर्घटना बापत बिमा दाबी प्रक्रियामा नगदरहित बिमा दाबी (classless claim) लाई सरल र प्रभावकारी बनाउन द्विपक्षीय सम्झौता भएको हो ।