global ime bank Long Banner Ad

गृहपृष्ठ गृह मन्त्रालयले गर्‍यो ५२ जना सह-सचिव र उपसचिवको सरुवा, सीडीओहरु हेरफेर (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो ५२ जना सह-सचिव र उपसचिवको सरुवा, सीडीओहरु हेरफेर (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो ५२ जना सह-सचिव र उपसचिवको सरुवा, सीडीओहरु हेरफेर (सूचीसहित)

गृह मन्त्रालयले सह–सचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । जसमा ३६ जना जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबारको निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

प्रकाशित समय : २२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु