काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लाग्यो सूर्यग्रहण, नेपालबाट पनि देखियो

11.34K
shares

संसरका कैयौँ स्थानबाट हेर्न मिल्ने गरी शुक्रबार सूर्यग्रहण लागेको छ । विहान ७ बजेर ३३ मिनेटबाट विहान ९ बजेर ५८ मिनेसम्म ग्रहण लागेको  हाे ।

नेपालमा पनि यो सूर्यग्रहण देखिएको थियो । तर, भारतमा भने देखिएन । यही वर्षको अगस्टमा पनि यस्तै सूर्यग्रहण लाग्नेछ । उक्त ग्रहण नेपालसहित, चीन, तिब्बत, नर्वे र मंगोलियामा देखिनेछ । सन् २०१८ को पहिलो सूर्यग्रहण फेब्रुअरीमा लागेको थियो ।