गृहपृष्ठ रोल्पा बन्दले जनजिवन प्रभावित
रोल्पा बन्दले जनजिवन प्रभावित
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको बन्दका कारण रोल्पाको जनजिवन प्रभावित भएको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । बजार र शिक्षण संस्थासमेत बन्द भएको छ ।
प्रकाशित समय : १७:४३ बजे



















