global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी

लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी

लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघले आगजनी गरेको छ । क्याम्पसले आफूखुसी शिक्षक र कर्मचारी राखेको विरोधमा नेविसंघले आगजनी र तोडफोड गरेको हो ।

उनीहरुले क्याम्पस प्रमुखको गाडीमा समेत तोडफोड गरेका छन् । नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले आगजनी र तोडफोड गरेको हो ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु