गृहपृष्ठ तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु
तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु
तेह्रथुमको लालिगुराँस नगरपालिका–४ चित्रमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा करेन्ट लागेर घनकुटा महालक्ष्मी नगरपालिका–१ का ५० वर्षिय भैरव थापाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय : २२:०६ बजे


















