गृहपृष्ठ कोकाकोलाको दसैं योजना – ‘मन खोलौं कोकसँग’
कोकाकोलाको दसैं योजना – ‘मन खोलौं कोकसँग’
कोकाकोला कम्पनीले दसैं योजना सार्वजनिक गरेको छ । बुधबार कम्पनीले ‘मन खोलौं कोकसँग’ योजना सार्वजनिक गरेको हो ।

यो योजनामा १६ वटा मानविय भावना समेटेको छ । जसमा माया, साथ ,खुसी ,रमाइलो ,मित्रता ,हौसला ,श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।

नेपाल भरका कोकाकोला ग्राहकलाई चाडपर्वको समयमा मजबुत बनाउने उद्देश्य सहित प्राथमिकतामा राखेर योजना ल्याइएको कोकाकोलाको निर्देशक अम्बुजा सिंहले बताए ।

तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २२:२० बजे


















