गृहपृष्ठ अन्नपूर्ण साबुन उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति
अन्नपूर्ण साबुन उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति
बाराको एक साबुन उद्योगमा आगलागी भएको छ । परवानीपुर गाउँपालिकामा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहन आगलागी भएको बारा प्रहरीले जनाएको छ ।
बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
प्रकाशित समय : १७:४७ बजे



















