global ime bank Long Banner Ad

गृहपृष्ठ विमानस्थल सामान्य अवस्थामा

विमानस्थल सामान्य अवस्थामा

विमानस्थल सामान्य अवस्थामा

धावनमार्गमा धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
मंगलबार साँझ पौने ६ बजेको समयमा रनवेमा धाँजा फाटेको देखिएपछि अवरुद्ध विमानस्थल करिब १२ मिनेटपछि सञ्चालनमा आएको हो ।

मर्मतपछि उडान अवतरण सामान्य बनेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । अवतरणको क्रममा रहेका कोरियन एयरलगायतका विमान केही समय होल्डमा राखिएको थियो ।

प्रकाशित समय : ००:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु