काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सानिमा लाइफ इन्स्योरेन्सका एकै दिन दुई नयाँ शाखा सञ्चालन

14.72K
shares

सानिमा लाइफ इन्स्योरेन्सले एकै दिन दुई शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले चितवनको नारायणगढ र टाँडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

टाँडी शाखाको उपप्रमुख विमलादेवि दुवाडीले उद्घाटन गरिन् भने प्रदेश सांसद घनश्याम दहाल, कम्पनीका महाप्रबन्धक शिवराम तिमलसिना, मुख्य प्रबन्धक गणेश चौलागाईं, सदभावना दूत कलाकार जितु नेपालले संयुक्त रूपमा नारायणगढ शाखा उद्घाटन गरेका छन् ।

देशभर शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।