काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिग बास लिगमा आज तेस्रो खेल खेल्दै सन्दीप

11.36K
shares

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिग बासमा तेस्रो खेल खेल्दैछन् । सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सले आज सिड्नी सिक्ससविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका दुबै खेलमा पराजय भोगेको मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी पनि मेलबर्नलाई पराजित गर्ने दाउमा छ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो दुई बजे सुरु हुनेछ ।

डेब्यु खेलमा नै दुई विकेट लिएका सन्दीपले दोस्रो खेलमा तीन गरी बिग बासमा पाँच विकेट आफ्नो नाममा दर्ता गरिसकेका छन् ।