काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो हुनेछ विश्वको सबैभन्दा महंगो सम्बन्धविच्छेद

14.2K
shares

विश्वकै सबैभन्दा महंगो सम्बन्धविच्छेदका रूपमा अमेजन कम्पनीका मालिक जेफ बेजोस र पत्नी मेकेजीबीच सम्बन्धविच्छेद हुने भएको छ । यो सम्बन्धविच्छेदसँगै बेजोजले विश्वको सबैभन्दा धनिको ताज गुमाउनेछन् भने मेकेजी भने विश्वको सबैभन्दा धनी महिला बन्नेछिन् ।

बेजोज दम्पतीले २५ वर्ष लामो सम्बन्ध टुंग्याउँदै गर्दा करीब १३७ अबर अमेरिकी डलर बराबरको सम्पत्ती भागबण्डा लाग्नेछ । जसमा अमेरिकी कानुन अनुसार आधा सम्पत्ती अर्थात् ६८ अरब डलर मेकेजीले पाउनेछिन् ।