काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५ लाख बीमा सुविधासहित एभरेष्ट बैंकका नयाँ दुई बचत योजना

11.45K
shares

एभरेष्ट बैंकले बीमा सुविधा प्रदानका लागि द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ ।

मातृभूमी बचत खाता र कर्पोरेट सेलरी खाता खोल्ने ग्राहकका लागि ५ लाखको बीमा र अन्य सुविधा सहितका योजना समेत सार्वजनिक गरेको छ । कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम तलव सुविधान योजना समेत ल्याइएको छ ।

हालसालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा परेको थियो । एभरेष्ट बैंकका १० लाखभन्दा बढी ग्राहक छन् । ८६ शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत एभरेष्ट बैंकले सेवा प्रदान गर्दै आएको छ ।