रातमा रमाएको मुस्ताङको मार्फा
वि.सं.२०८३ मंसिर ५ शनिवार २०:२८
shares

मुस्ताङ। मार्फा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा पर्ने एक प्रसिद्ध गाउँ तथा पर्यटकीय गन्तव्य हो । मार्फालीको मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाहरू लगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइदिन्छ ।

























