काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

966
shares

ai logo सारांश

  • नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ ।
  • सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।