global ime bank Long Banner Ad

गृहपृष्ठ उच्च अदालत तुलसीपुरका सुब्बा घुससहित पक्राउ

उच्च अदालत तुलसीपुरका सुब्बा घुससहित पक्राउ

उच्च अदालत तुलसीपुरका सुब्बा घुससहित पक्राउ

घुस रकमसहित उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत नायव सुब्बा कृष्णकुमार पाठक पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै उनले तीन लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु