काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशन : मतदानस्थलमा चहलपहल, कति खस्यो मत ?

611
shares

ai logo सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।
  • पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्।
  • मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्।

मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ ।

प्रतिनिधिहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदानस्थलमा उम्मेदवारका समर्थक तथा प्रतिनिधिहरूको आवतजावतले पनि चहलपहल बढाएको छ ।

बिहान ८ः३० देखि १०.३० सम्म मतदानको विवरण –

कोशी २२२,सुदूरपश्चिम र कर्णाली २५७,लुम्बिनी २०२,गण्डकी १८८,बागमती २१७,दुई घण्टामा कुल १२९३ खसेको